Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

त्रिशुली नदी किनारमा महिलाको शव फेला

June 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १९- चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित त्रिशुली नदी किनारमा एक महिलाको शव फेला परेको छ । अन्दाजी ४० वर्षकी महिलाको शव सडेगलेको अवस्थामा शुक्रवार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...बाँकी

ठमेलमा राती यात्रुलाई हैरान पार्ने ९ विदेशीसहित १५ महिला पक्राउ

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १८- प्रहरीले अनैतिक कार्यमा संलग्न रहेको आरोपमा १५ जना महिलालाई पक्राउ गरेको छ । ठमेलस्थित सडक क्षेत्रमै पैदलयात्रुलाई रातको समयमा हैरानी गर्ने गरेको आरोपमा ९ जना विदेशी महिला र ६ जना नेपाली महिला...बाँकी

हावाहुरीले ३ सय ३३ घर-गोठमा क्षति, अन्नबाली ध्वस्त

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
डुम्रे (तनहुँ), जेठ १८- तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन...बाँकी

प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा छलफल, के भयो छलफल ?

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो...बाँकी

अत्यधिक गर्मी बढेपछि ६ दिन स्कुल बिदा

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १८- अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालयहरूमा बिदा दिइएको छ । २० गते आइतबारदेखि २५ गतेसम्म गर्मी बिदा दिइएको हो । अत्यधिक गर्मी बढेपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएको...बाँकी

सुक्खा पहिरोले तामाकोशी थुनियो, विद्युत सेवा बन्द

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, जेठ १८- सुक्खा पहिरो खस्दा तामाकोशी नदी थुनिएको छ । शुक्रबार विहान ९ बजे खसेको पहिरोले नदी थुनिएको हो । दोलखाको विगु गाउँपालिका-१ लामाबगर स्थित क्यालु खोला र देउरालीको बिचमा सुक्खा पहिरो खस्दा करिब...बाँकी

सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ, काठमाडौं ल्याउँदै

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १८- सहकारीको बचत ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । सहकारीको बचत रकम ८ अर्ब ठगी गरेको आरोपमा प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सिबी)...बाँकी

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिरहा, जेठ १८- सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएकी छन् । लहान नगरपालिका १८ शोभापुरकी ४१ वर्षीया हसिरन खातुनको मृत्यु भएको हो । बिहीबार साँझ करिब साढे पाँच बजेतिर खोलामा गिट्टी...बाँकी

भिरबाट खसेर महिलाको मृत्यु

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १८- मकवानपुरमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा-८ ओखरडाँडा भिरबाट खसेर कल्पना थिङ स्याङ्तानको बिहीबार साँझ मृत्यु भएको हो । मकवानपुर प्रहरीकाअनुसार ३५ वर्षीया स्याङ्तान आफ्नो घरतर्फ जाने...बाँकी

हावाहुरीका कारण दुई जनाको मृत्यु

May 31, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, जेठ १८- बिहीबार साँझ आएको हावाहुरीका कारण गोरखा र पर्सामा गरी २ जनाको ज्यान गएको छ । हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष...बाँकी