Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

कागेश्वरी मनोहराको थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ थलीमा मृत फेला परेका कृष्ण नगरकोटीकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो । घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो...बाँकी

थलीमा मृत भेटिएका कृष्णका छोरा पनि फर्पिङमा घाइते भेटिए, छोरी बबरमहलबाट पक्राउ

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ८- कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय नगरकोटीका छोरा फर्पिङमा...बाँकी

थलीको उकालोमा मृत भेटिएका पुरुषको खुल्यो पहिचान

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ८- काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा शंकास्पद अवस्थामा मृत फेला परेका पुरूषको पहिचान खुलेको छ । मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले...बाँकी

थली उकालोमा एकाबिहानै पुरुषको शव फेला, घटनास्थलमा नगरकोटीको लाइसेन्स फेला

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थलीमा एकाबिहानै एक पुरुषको शव फेला परेको छ । प्रहरीकाअनुसार बिहान साढे पाँच बजे अन्दाजी ३५ वर्षीय पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको हो । शवको पहिचान नभएको प्रहरीले...बाँकी

पशुपतिनाथको भेटी चोर्ने कोषकै कर्मचारी, आठ जना पक्राउ

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ८- भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...बाँकी

सुर्खेत बस दुर्घटना : दुइ जनाको घटनास्थलमै मृत्यु, १९ जना घाइते

May 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
वीरेन्द्रनगर, जेठ ७- सुर्खेतको वीरेन्द्रनगरमा सोमबार दिउँसो भएको मिनी बस दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमाहरूमा डुंगेश्वर गाउँपालिका-६ दैलेखका २२ वर्षीय भिमसेन राना र भुरीगाउँ बर्दियाका ७० वर्षीय शेर बहादुर खड्का...बाँकी

सभापोखरीमा चट्याङ लागेर एकैठाउँ मरे ७२ भेडा

May 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सङ्खुवासभा, जेठ ७- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका...बाँकी

दमौलीको मुख्यचोकका सटरमा आगलागी, आगाे तीन घण्टापछि नियन्त्रणमा

May 20, 2024 | Posted by Pradip Nepali |  समाज
तनहुँ, जेठ ७- तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २०...बाँकी

दुईजनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

May 20, 2024 | Posted by Pradip Nepali |  समाज
चितवन, जेठ ७- मकवानपुरको मनहरिमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ...बाँकी

सडक पेटीमा बस्ने ७ जनाले हत्या गरे प्रहरी जवानको, हवाई फायर गर्नुपर्यो समात्न

May 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ६- नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ । आइतवार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले घटनामा...बाँकी