Hamro Sanchar

पुजा गर्दागर्दै तालमा हाम फालेकी महिलाको डुबेर मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १० गते


Advertisement

सुर्खेत, जेठ १०- सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छिन् ।

सल्यानमा प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर कुपिन्डे बराह मन्दिरमा पूजा गरिरहेका बेला उनी एक्कासि तालमा हाम फालेकी थिइन् ।

 


प्रतिकृया दिनुहोस्