Skip

Hamro Sanchar

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति मुर्मूसँग गरे शिष्टाचार भेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ७ गते


Advertisement

७ मंसिर, काठमाडौं । भारतकाे राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।

आज राष्ट्रपति भवन पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।

भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपालका उच्च अधिकारीहरू सहभागी थिए।

भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

 


प्रतिकृया दिनुहोस्