Skip

Hamro Sanchar

नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल छ : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ७ गते


Advertisement

७ मंसिर, काठमाडौं प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सुमधुर र विश्वासमा आधारित रहेको बताएका छन्।

उनले दुई देशबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको उल्लेख गरेका हुन्।

आज नयाँ दिल्लीमा नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित संयुक्त ब्रिफिङमा बोल्दै प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्।

 


प्रतिकृया दिनुहोस्