Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

ग्वार्को आगलागीबाट घाइते दुई बालिकाको मृत्यु

May 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख २५– ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो...बाँकी

सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुरद्धारा ‘वन डढेलो विपदबिरुद्ध जनचेतना अभियान

May 6, 2024 | Posted by Pradip Nepali |  समाज
भक्तपुर, बैशाख २४- सूर्यविनायक नगरपालिकामा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान शूरु गरिएको हो । कार्यक्रमको सूर्यविनायक नगरपालिका...बाँकी

पति विदेश गएपछि पत्नी प्रेमीसँग होटलमा, मृत भेटिएपछि प्रेमी पक्राउ

May 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख २४- काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी छिन् । ३१ वर्षीया भण्डारी गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा...बाँकी

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ

May 6, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, बैशाख २४- वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको...बाँकी

चोरले निलेको एक तोला सुन ३६ घण्टापछि दिसाबाट निकालियो

May 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाँचथर, बैशाख २४- पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको...बाँकी

ग्वार्कोमा एक टहरोमा आगलागी : एकै परिवारका पाँचजना घाइते, तीन जनाको अवस्था गम्भीर

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २३- ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय गिरी उनकी...बाँकी

बागमतीमा सोमबार सार्वजनिक बिदा

May 5, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख २२- बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ । नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।...बाँकी

जङ्गलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक, वैशाख २३- जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...बाँकी

ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
डडेलधुरा, बैशाख २३- डडेलधुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा वाग्मती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले...बाँकी

कागेश्वरी मनोहराको हत्यमोचन मार्गमा दिउँसै घरबाट गरगहना चोरी

May 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख २२- कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी खत्री कार्कीको घरबाट धनमाल चोरी भएको हो । प्रहरीका अनुसार सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ५९...बाँकी