लत्रिएको वाइफाइको तारबाट लागेको करेण्टमा परी श्रीमतीको मृत्यु, श्रीमान घाइते
सर्लाही, बैशाख २९- सर्लाहीको ईश्वरपुर नगरपालिका ९ रामनगरमा करेण्ट लागेर श्रीमतीको मृत्यु भएको छ । घटनामा श्रीमान् घाइते भएका छन् । रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेण्ट लागेर मृत्यु भएको हो ।...बाँकी







