Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

चोरले निलेको एक तोला सुन ३६ घण्टापछि दिसाबाट निकालियो

May 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाँचथर, बैशाख २४- पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको...बाँकी

ग्वार्कोमा एक टहरोमा आगलागी : एकै परिवारका पाँचजना घाइते, तीन जनाको अवस्था गम्भीर

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २३- ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय गिरी उनकी...बाँकी

बागमतीमा सोमबार सार्वजनिक बिदा

May 5, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख २२- बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ । नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।...बाँकी

जङ्गलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक, वैशाख २३- जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...बाँकी

ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
डडेलधुरा, बैशाख २३- डडेलधुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा वाग्मती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले...बाँकी

कागेश्वरी मनोहराको हत्यमोचन मार्गमा दिउँसै घरबाट गरगहना चोरी

May 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख २२- कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी खत्री कार्कीको घरबाट धनमाल चोरी भएको हो । प्रहरीका अनुसार सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ५९...बाँकी

काठमाडौँको ठमेलमा एक किशोरी बलात्कृत, दोलखाका एमाले नेता शर्मा फरार

May 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख २२- काठमाडौँको ठमेलमा एक किशोरी माथि बलात्कार भएको छ । वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै किशोरीले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् । १९ वर्षीया...बाँकी

शिलान्यास भएको २५ वर्षमा पनि बाजुराको मार्तडी-कोल्टी सडक निर्माण सकिएन

May 3, 2024 | Posted by Pradip Nepali |  समाज
बाजुरा, बैशाख २१- बाजुराको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ । हिजो बडीमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमति माग गरेको...बाँकी

परीक्षा दिएर घर फर्किँदै गरेकी १८ वर्षीया एनिकामाथि गोलि प्रहार

May 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दमक (झापा), वैशाख २१- झापाको दमकमा एक जना छात्रामाथि गोली प्रहार भएको छ । दमकस्थित हिमालय माध्यामिक विद्यालयकी कक्षा १२ की छात्रा एलिना अधिकारीमाथि गोली प्रहार भएको हो । कक्षा १२ को परीक्षा दिएर घर...बाँकी

खाना पकाउने ग्यास विस्फोट हुँदा टोलमा फैलियो आगो, ७५ घर जलेर नष्ट

May 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, वैशाख २१- खाना पकाउने ग्यास विस्फोट भएर टोलमा आगो फैलिदा ७५ वटा घर जलेका छन् । सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा...बाँकी