Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

तोलामा ३ हजार ९ सय रुपैयाँले घट्यो सुनको मुल्य

April 4, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला...बाँकी

पाँचथरको वनमा आगलागी : १ जनाको मृत्यु, ३ गम्भीर घाइते

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । पाँचथरमा वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतक र घाइते एकै परिवारका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका- ३ मा रहेको निजी वनमा...बाँकी

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य...बाँकी

प्रधानमन्त्रीले आज बिम्स्टेक सम्मेलनमा सम्बोधन गर्ने, मोदीसँग भेटवार्ता पनि आजै

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (चैत २२ गते)बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि ब‌ंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक शिखर सम्मेलनलाई...बाँकी

कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले काम जारी राख्न पाउने

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङका पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले तीन दिन लगातारको सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार...बाँकी

दार्चुलामा भूकम्पको धक्का महसुस

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आपपास धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । ४ म्याग्निच्युडको भूकम्प...बाँकी

मधेशकेन्द्रित ७ दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषाणा

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत पार्टी, जसपा...बाँकी

कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको बहस सकिएको छ। आजै अन्तरिम आदेशको निर्क्योल हुनेछ। कुलमान र हितेन्द्रको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र...बाँकी

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेको छ। मन्त्रालयले बिहीबार (चैत २१)विज्ञप्ति जारी गर्दै छलफलमार्फत साझा धारणा बनाउन सकिने जनाएको छ। शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न...बाँकी

प्रधानमन्त्री ओलि र थाइल्यान्डका वरिष्ठ व्यवसायीबीच भेटवार्ता

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैंककमा यहाँका वरिष्ठ व्यावसायीहरुले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँगको भेटवार्ताका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागी छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पाँच दिने...बाँकी