January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, पुस २२- प्रतिनिधि सभाका दुई वटा निर्वाचनमा लगातार हार व्यहोरेर संसदीय भूमिकाबाट टाढिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यसपटक राष्ट्रिय सभाको साहारा लिएर संसद बन्ने सपना पुरा गर्दै छन्। नेपाली कांग्रेसले कोशीको अन्य क्लस्टरबाट उम्मेदवार...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
मोडेल वाच,
समाचार,
समाज
काठमाडौँ, पुस २३- राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, पुस २२- “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार (पुस २७) हुने भएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, पुस २२- दोलखाको मेलुङ गाउँपालिकाले किसानलाई हातेट्याक्टर र उन्नतजातको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर-३ का किसानलाई हातेट्याक्टर तथा उन्नतजातको आलुको बिउ वितरण गरेको हो । किसानलाई गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २२- राष्ट्रिय सभा उम्मेदवार छान्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बसेको छ। ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार अपराह्नमा संसदीय बोर्डको बैठक बसेको हो। बैठकमा राष्ट्रिय सभामा उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, पुस २२- एकीकृत समाजवादीलाई राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । नेकपा एकीकृत समाजवादीले पार्टीको भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउन सकस परेको हो । सचिवालयले दुई जना उम्मेदवार...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २२- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ। नामहरूको अन्तिम रूजु गरेर केही बेरमा सार्वजनिक...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २२- माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘मोटामोटी नाम टुंगो लागेको छ । केहीबेरमा...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
मलङ्गवा, पुस २२- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध...बाँकी January 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, पुस २१- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४०...बाँकी