Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सर्वोच्चको आदेश महानगरले मात्र होइन, सरकारले पनि पालना गर्नुपर्छ : मेयर शाह

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतले जारी गरेको आदेश पालना गर्न आफू कटिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले महानगरलाई तीन दिनभित्र सिंहदरबार र राष्ट्रपति निवास शितलनिवासको फोहोर उठाउन अन्तरिम आदेश दिएको...बाँकी

आज थप ११३ मा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित ३६२ पुगे

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २९ जना...बाँकी

उपनिर्वाचन : चितवन २ मा रवि लामिछानेको अग्रता

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका...बाँकी

उपनिर्वाचनमा ठूला दलप्रति चासो देखिएन, पार्टीमा सुधार चाहियो : देउवा

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। बैठकमा सभापति...बाँकी

उपनिर्वाचन: बारा २ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।...बाँकी

चट्याङ लागेर सिन्धुलीमा ३ जना घाइते

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अविरल वर्षा सँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घरमा चट्याङ परेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । चट्याङ...बाँकी

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाएनन् विश्वासको मत, पदमुक्त

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७...बाँकी

रवि लामिछाने उम्मेदवार रहेको चितवन-२ मा मतगणना सुरु

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका...बाँकी

तनहुँ १ मा २२ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडी

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा.स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका...बाँकी

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

April 24, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला...बाँकी