आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहक अध्यक्षमा नवराज अधिकारी

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस २४- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष खनालको राजीनामा स्वीकृत गरेको हो । अध्यक्ष खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गरेर सञ्चार तथा...बाँकी

पार्टी निर्णय विपरित सभामुख बनेका विष्टलाई राजीनामा दिएर फिर्ता हुन लोहनीको निर्देशन

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं,  पुस २४-  कोशी प्रदेशमा सभामुख लिएको विषयलाई लिएर राप्रपामा विवाद भएको छ । प्रदेशको नेतृत्वले सभामुख लिएपछि डा. प्रकाशचन्द्र लोहनीले निर्देशक समितिको बैठक राखेर फिर्ता गर्न निर्देशन दिएका छन् । कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले...बाँकी

परराष्ट्रमन्त्री एनपी साउद रूस जादै

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २४- परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन् । रूसमा रहेका नेपालीहरूको अवस्थाबारे बुझ्न मन्त्री साउद जान लागेका हुन् । उनको भ्रमणको मिति भने तय भइसकेको छैन् । परराष्ट्र स्रोतका अनुसार मन्त्रालयले उनको...बाँकी

संघीयता र गणतन्त्र खारेजको माग राख्ने अम्बरबहादुर विष्टले लिए शपथ

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, पुस २४- संघीयता र गणतन्त्र खारेजको माग राख्ने अम्बरबहादुर विष्टले कोशी प्रदेश सभामुखको शपथ लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विष्ट मंगलबार सभामुख निर्वाचित भएका थिए। नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद...बाँकी

‘प्रदेश खारेजी’ को माग राख्ने व्यक्ति नै प्रदेश सरकारको सभामुखमा निर्वाचित

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, पुस २४- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख निर्विरोध निर्वाचित भएका छन् । झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। राप्रपा केन्द्रीय सदस्य विष्ट प्रदेश...बाँकी

झापामा ९ महिनामा हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, पुस २४- पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएको छ। आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरू...बाँकी

३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको नगर प्रहरीले गर्‍यो उद्धार

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
ललितपुर, पुस २४- ललितपुरको जावलाखेलमा रहेको एक इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्ती स्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर...बाँकी

श्रीमती र भतिजाको हत्या गरेर बोरामा फालेका अखिलेशले भारतमा पनि गरेका थिए ‘अपहरण’

January 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, पुस २३- चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकको कल्भर्टमुनि गएको मंसिर ६ मा बोराभित्र दुईवटा शव भेटियो । जुटको बोराभित्र हात र खुट्टा बाँधी पोको पारेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्नै प्रहरीलाई हम्मेहम्मे...बाँकी

एकीकृत समाजवादीबाट नेता रिजाल र मल्लले गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, पुस २३- नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका दोलखाका नेता घनश्याम रिजालले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले बागमतीबाट घनश्याम रिजाल र कर्णालीबाट सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको...बाँकी

मतदाता नामावलीमा नाम नभेटिएपछि मनोनयन दर्ता नगरी फर्किए एमालेका उम्मेदवार

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस २३- राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका नेकपा एमालेका अर्जुन सिंह राजपुत उम्मेदवार दर्ता नगरी फर्किएका छन् । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा नाम नभेटिएपछि...बाँकी