Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै माइतीघर मण्डलमा धर्ना शुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप आज...बाँकी

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो । निगम...बाँकी

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ आज हुँदै

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा परेन संवैधानिक परिषद्सम्बन्धी विधेयक

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा पनि संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश छैन । यसअघिको बैठकमा सो...बाँकी

एमालेले टुंग्यायो संसदीय समितिका सदस्य, कुन समितिमा को ?

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय...बाँकी

‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय सांसदका ‘फरार सांसद’ लक्ष्मी महतो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी...बाँकी

बाजुरामा गयो मध्यरातमा २ पटक भूकम्प

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका...बाँकी

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्ने

April 27, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनल समिकरण पूरा भएको छ। मुलपानी मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ...बाँकी

अनेरास्ववियुले जलायो प्रधानमन्त्री प्रचण्डको पुत्ला

April 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा प्रदेश नामाकरणको विषयमा आन्दोलन गरिरहेकाहरूले आक्रमण गरेपछि एमाले र उसका भ्रातृ संगठनहरू प्रधानमन्त्रीविरुद्ध उत्रिएका...बाँकी

सञ्चार मन्त्री शर्मा भन्छिन् : सरकारले सामाजिक सुरक्षाभत्ता कटौती गर्दैन

April 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता कटौती नभई व्यवस्थित गर्न लागेको बताएकी छिन् । दाङको बंगलाचुुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको खस्किँदो आर्थिक...बाँकी