Hamro Sanchar

गृहपृष्ठ कला साहित्य, मुख्य समाचार, समाचार

वरिष्ठ साहित्यकार बैरागी काइँलालाई १ लाख राशीको पुरस्कार

April 29, 2023 | Posted by Pradip Nepali |  कला साहित्य, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवशका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो पुरस्कारको राशी एक लाख रुपैयाँ...बाँकी

एसीसी प्रिमियर कप : नेपाल सोझै फाइनलमा

April 29, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको...बाँकी

चट्याङ लागेर पाँचथरमा ५४ वटा भेडा मरे

April 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चटयाङ लागेर एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेको फर्मका ५४ वटा भेडा मरेका हुन्...बाँकी

वर्षाले फेरि रोकियो नेपाल र कुवेतबीचको खेल, करण केसीले लिए ५ विकेट

April 29, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।...बाँकी

सरकारका प्रवक्ता शर्मा आफ्नो निर्वाचन क्षेत्रका नागरिकको घरमा टिनको छानो लगाउदै

April 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, बैशाख १६- सुचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको घरमा टिनको छानो लगाईदिने भएकी छिन् । दाङ जिल्ला क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री...बाँकी

एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले कुवेतविरुद्ध बनायो २८१ रन

April 29, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२।२ ओभरमा १४१र३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा...बाँकी

पत्रकार बर्देवा सम्मानित !

April 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १६- छाता मिडिया ग्रुप प्रा.लि का अध्यक्ष तथा हाम्रोसंचार डटकमका प्रमुख सुदिप बर्देवा सम्मानित भएका छन् । काठमाडौंको बौद्ध महांकालमा रहेको श्री जनकल्याण माध्यामिक विद्यालयले  पत्रकार सुदिप बर्देवालाई सम्मान गरेको हो। जनकल्याण माध्यामिक...बाँकी

डा.लोहनीको टिप्पणी : छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थाले

April 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताएका छन् । शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित...बाँकी

कोशी प्रदेशकी पूर्वसांसद खातुन जेल चलान

April 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् । एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी पूर्वसांसद गुलेफन खातुन लामो समयदेखि फरार थिइन् ।...बाँकी

महावीर पुनको चेतावनी : सांसदहरूले काम नगरे ढ्यांग्रो ढोक्दै लखेट्छौं

April 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम...बाँकी