Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

धर्ना बस्नुअघि नै महावीर पुनका माग सम्बोधन गर्ने सहमति भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मातीघरमा धर्ना बस्नुअघि नै उनको माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन...बाँकी

एसीसी प्रिमियर कपको फाइनल आज, नेपाल र यूएई भिड्दै

May 1, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा आज घरेलु टोली नेपाल र यूएई भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। आजको खेल विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा पाकिस्तान र भारतसँग खेल्न...बाँकी

रविलाई प्रधानमन्त्रीको आग्रह : भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु, सरकारमा आउनुस्

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्। सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै...बाँकी

नर्सको परिवारले दियो डा.ढकालविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वीर अस्पतालमा कार्यरत नर्सको मृत्यु प्रकरणमा परिवारले डाक्टर सुजन ढकालविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी परेको छ । प्रहरी वृत्त, बालाजु पुगेर डा। ढकाल र उनका बाबुविरुद्ध परिवारले जोहरी दर्ता गराएको प्रहरी नायब...बाँकी

२ हप्ताको उपचारपछि स्वदेश फर्किए राष्ट्रपति पौडेल

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारतमा उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्किएका छन् । भारतको दिल्लीस्थित एम्स अस्पतालमा दुई हप्ता उपचार गराएर आइतबार राति उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्किएका हुन् । पेटमा मसस्या देखिएपछि...बाँकी

मजदुरका हकहित सम्बर्द्धनमा कांग्रेस सधै लागिरहने छ : सभापति देउवा

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हितको सम्बर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गरेका छन् । मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका...बाँकी

अँझै १-२ दिनसम्म वर्षाको सम्भावना, काठमाण्डौमा आज पनि पानी पर्ने

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । काठमाण्डौमा दिउँसो ११र१२...बाँकी

रास्वपाको बैठक बस्दै : सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ। बैठक अहिले बिहान ११ बजे काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकले...बाँकी

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक...बाँकी

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस ९१ मई० को अवसरमा आज...बाँकी