Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रधानमन्त्री प्रचण्डले सुरू गरे मेलम्ची खानेपानी पुनः वितरण

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, माघ १- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्तिका दिन सिंहदरबारस्थित आफ्नो कार्यालय परिसरमा बनाइएको ‘ढुंगेधारा’ खोलेर मेलम्ची खानेपानीको पुनःवितरण शुभारम्भ गरेका छन् । पुनः वितरण सुरू गर्न प्रधानमन्त्री प्रचण्डका अतिरिक्त विभागीय मन्त्री महिन्द्रराय यादव,...बाँकी

मेलम्ची खानेपानीको पाँचौं पटक आज ‘उद्घाटन’ हुँदै

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, माघ १- काठमाडौंवासीका लागि लामो प्रतीक्षा बनेको मेलम्ची खानेपानी पहिलो पटक २०७७ फागुन २२ मा उपभोक्ताका धारामा झर्‍यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक यसको उद्घाटन गरेका थिए । संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन...बाँकी

राष्ट्रिय सभा निर्वाचन : आज मध्यरातदेखि आचारसंहिता लागू, क-कसलाई लागू हुन्छ ?

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १- आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ ।...बाँकी

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, तीर्थस्थलमा भक्तजनको भीड

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, माघ १- प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । आज पवित्र तीर्थस्थल देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती,...बाँकी

एकीकृत समाजवादीको शंखरापुरको प्रशिक्षण कार्यक्रम सम्पन्न

January 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९- नेकपा एकीकृत समाजवादीको शंखरापुर नगरस्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शंखरापुर नगरपालिकाको वडा नम्बर ८ मा आयोजित सो कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका अध्यक्ष माधव...बाँकी

आज भक्का दिवस, तीन पालिकाले दियो सार्वजनिक बिदा

January 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, पुस २९- आज राष्ट्रिय भक्का (भाका) दिवस । झापाको भद्रपुर र बिर्तामोड वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ । भक्का दिवसको अवसर झापा क्षेत्र नम्बर ३ अन्तरगतका तीन वटा पालिकाले आज स्थानीय बिदा समेत दिएको...बाँकी

आलमको मुद्दा अन्तिम सुनुवाइ पेसी आज

January 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९- रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११...बाँकी

एकीकृत सरकारी कर्मचारी संगठनको सुदुरपश्चिम अध्यक्षमा जनकराज जोशी

January 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९- एकीकृत समाजवादीको भातृ संगठन एकीकृत सरकारी कर्मचारी संगठनको सुदुरपस्चिम प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जनकराज जोशिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संगठनका सचिव हरिहर गौतमकाअनुसार सुदुरपस्चिम प्रदेशको राजधानी...बाँकी

चन्द्रागिरिमा कार दुर्घटना : घाइते बालिकाको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ५ पुग्यो

January 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८- काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी बालिकाको पनि मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी ६ वर्षीया बालिका स्मारिका गौतमको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु...बाँकी

कृषि मन्त्रालय र एफएओ नेपालको सयुक्त आयोजनामा फ्युचर स्मार्ट क्रप्स प्रदर्शनी सम्पन्न

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २६- नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ नेपालको सयुक्त आयोजनामा “फ्युचर स्मार्ट क्रप्स प्रदर्शनी” सम्पन्न भएको छ । काठमाडौंस्थित होटेल सोल्टीमा बिहिबार आयोगित...बाँकी