Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मेयर हर्कलाई वाइसिएलले दियो यस्तो चेतावनी

May 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी, बैशाख २८- सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ) लाई अपशब्द नबोल्न योङ कम्युनिष्ट लिग (वाइसिएल) ले चेतावनी दिएको छ । मेयर साम्पाङ र धरान वडाअध्यक्षहरुबीच विवाद उत्कर्षमा पुगेपछि उपमेयर अइन्द्र विक्रम बेघाले साम्पाङलाई...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : गृहमन्त्री श्रेष्ठ भन्छन्- ‘सबै नेक्ससलाई कारबाही गर्छौं’

May 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २८- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन्। बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेताहरूसँग...बाँकी

आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने एक जना पक्राउ

May 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २८- नेपाली कांग्रेसकी सांसद आरजु राणालाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो १ बजेतिर हेटौंडाका कृष्णराज कोइराला नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको...बाँकी

भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

May 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २८- भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् ।हालसालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै...बाँकी

भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीले खोजे जनताको साथ, के भने ?

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रे, बैशाख २६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् । मंगलबार काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा...बाँकी

भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ : गोकुल बाँस्कोटा

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २६- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताएका छन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद बाँस्कोटाले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले...बाँकी

एमालेको निष्कर्ष : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २६- नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ । आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा यसबारे पनि छलफल भएको...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २६- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा थप दुई आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन् । चौधरी सुनसरीका रहेको बताइएको छ भने केसी...बाँकी

एकीकृत समाजवादी मेलुङ गाउँपालिकाको अध्यक्षमा ललित बस्नेत, यस्तो छ नयाँ कार्यसमिति

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, बैशाख २६- नेकपा एकीकृत समाजवादी मेलुङ गाउँपालिकाको अध्यक्षमा ललित बहादुर बस्नेत चयन भएका छन् । सोमबार केन्द्रिय कमिटी सचिव जिवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा मेलुङ गाउँपालिका कमिटीको दोश्रो अधिवेशन भएको हो । अधिबेशनले बस्नेतको अध्यक्षतामा...बाँकी

मन्त्रिपरिषद् बैठक : अब विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २६- अब विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार,...बाँकी