Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

टोपबहादुर सोह्रखुट्टे वृत्तको हिरासतमा, अदालत लग्ने तयारी

May 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ । आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको थियो । पक्राउ गरेर उनलाई सोह्रखुट्टे वृत्तको...बाँकी

सरकारी वकिल कार्यालय लगियो बालकृष्ण खाणलाई

May 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- नक्कली भुटानी शरणनार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ । आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप...बाँकी

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आउँदा उनी...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, प्रहरीले बिना कारण पक्रियो- बालकृष्ण खाँण

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उनले आफ्नो संलग्नता नरहेको बताएका हुन् । कांग्रेस...बाँकी

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हस्तक्षेप भए सरकारलाई सहयोग गर्दैनौं : माधव नेपाल

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ३१- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् । पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौँमा...बाँकी

आरजु राणाको चरित्र हत्या गरेको भन्दै तरुण दलको बिरोध

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- नेपाल तरुण दलले नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि चरित्र हत्या गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएको छ । तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै आरजु राणा देउवालाई...बाँकी

टोपबहादुर खोज्न भारत पुग्यो सीआईबी टोली !

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको स्रोतले जानकारी दिएको छ । स्रोतले दिएको जानकारीअनुसार रायमाझी...बाँकी

लाइसेन्स नभएकालाई बचाउन खोज्दा आफै प्रहरी हिरासतमा पुगे ईश्वर

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख ३१- सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन...बाँकी

बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्न माग गर्दै  प्रदर्शन गरेको छन् । काठमाडौंको...बाँकी

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी...बाँकी