Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति पौडेलले भारतमा गरेको उपचार खर्च आफैँ बेहोर्ने

May 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं १९ बैशाख – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका...बाँकी

अवरुद्ध भएको १८ घण्टापछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

May 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं १९ बैशाख – सडक भासिए पछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । १८ घण्टादेखि ठप्प भएको राजमार्ग बिहान १० बजेदेखि खुलेको हो । दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय...बाँकी

इन्द्रजित राईका छोरा निरजविरुद्ध पक्राउ पुर्जी

May 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार निरज फरार छन् । उनी नेपालमा नरहेको प्रहरीले...बाँकी

एसीसी प्रिमियर कपको उपाधि नेपाले जित्यो, एसिया कपमा स्थान पक्का

May 2, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं, १९ बैशाख – यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा मात्र ३...बाँकी

एसीसी प्रिमियर कप फाइनल : नेपाल र यूएई बीचको बाँकी खेल सुरु

May 2, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं, १९ बैशाख । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल मंगलबार सुरु भएको छ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । फाइनल खेलका लागि...बाँकी

जमुनाह नाका आज रातिदेखि ७२ घण्टासम्म बन्द रहने

May 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाँके, १९ बैशाख- नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ । भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज रातिदेखि ७२ घण्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो ।...बाँकी

सबैभन्दा भ्रष्ट तत्वहरू भ्रष्टाचारविरूद्ध बोलेको देख्दा अनौठो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

May 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १९- प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सबैभन्दा भ्रष्ट तत्वहरू नै भ्रष्टाचारका विरूद्ध बोलेको देख्दा अनौठो लाग्ने बताएका छन्। सोमबार काठमाडौंमा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको ८ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बढी...बाँकी

आज पनि देशका अधिकांश स्थानमा पानि पर्ने सम्भावना

May 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, बैशाख १९- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा...बाँकी

लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले आज विश्वासको मत लिँदै

May 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १९ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । दाङस्थित प्रदेशसभा भवनमा ११ बजे बस्ने प्रदेशसभाको बैठकमा चौधरीले विश्वासको मत लिन लागेको सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए...बाँकी

राष्ट्रपति पौडेललाई गगनको आग्रह : उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्छु भन्नुहोस्

May 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन...बाँकी