Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

सुनको मुल्य अहिलेसम्मकै उच्च : तोलाको १ लाख ८० हजार नाघ्यो

April 3, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। यसअघि कायम उच्च मूल्यको रेकर्डलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर...बाँकी

काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश...बाँकी

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दुई राजनीतिक दल जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ। एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा निरन्तर छलफलमा छन्। दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र...बाँकी

चैती छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । चैती छठको मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत शुरु गरेका छन्। पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ। साँझ नै व्रतालुुले...बाँकी

आइएफआरसीले गर्यो नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित ५ जनालाइ निलम्बन

April 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपाल सहित विनोद...बाँकी

सहकारीले बचतको ५ प्रतिशत उद्यमशीलतामा लगानी नगरे कारबाही गर्छौं : नगरप्रमुख कार्की

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत २०- कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सहकारी संस्थाहरुले बचतको न्युनतम ५ प्रतिशत उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ६८औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले ‘एक सहकारी न्युनतम एक...बाँकी

मकवानपुरमा सुमो दुर्घटना हुदा ९ घाइते, ३ जना गम्भीर

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हेटौंडा । मकवानपुरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार रौतहटबाट काठमाडौं जाँदै गरेको ना१ज ५४८५ नम्बरको सुमो...बाँकी

कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो ।तर,...बाँकी

सरकारले तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०र१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो । यस्तै...बाँकी

पत्रकार सुरेशको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्ट

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको चिकित्सकले बताएका छन्...बाँकी