Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको स्विकारोक्ति : हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि आफूहरू काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा लागेको स्वीकार गरेका छन् । अनेमसंघ(क्रान्तिकारी) लुम्बिनी प्रदेशको सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले अब पार्टीको सम्पूर्ण ध्यान...बाँकी

तीनकुने घटनाको योजनाकार ज्ञानेन्द्र हुन्, अरु सबै मतियार : शंकर पोखरेल

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नालायक भन्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे नबोलेको भन्दै टिप्पणी गरेका छन्। पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले तीनकुने घटनाको जिम्मा पूर्वराजाले नै लिनुपर्ने बताएका हुन् १५...बाँकी

शिक्षकलाई ढाँट्न पाइँदैन भन्दै देशभरका शिक्षक काठमाडौंको सडकमा

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक सडक आन्दोलनमा उत्रिएका छन् । चैत ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा रहेका शिक्षक बुधबारदेखि भने...बाँकी

विश्वप्रकाश भन्छन् : पूर्वराजामा संवेदनशीलता देखिएन

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन्। आज सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पूर्वराजा शाहले गत फागुन ७ मा गरेको...बाँकी

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जलेश्वर । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल...बाँकी

आजदेखि सडककेन्द्रित आन्दोलन थाल्दै देशभरका शिक्षक

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडककेन्द्रित आन्दोलन थाल्दैछ। चरणबद्ध आन्दोलनमा रहेको महासंघ संसद्को हिउँदे अधिवेशन पनि विद्यालय शिक्षा विधेयक नल्याई अन्त्य गरेपछि थप चिढिएको छ। महासंघले देशभरका शिक्षकलाई आन्दोलनमा आउन आह्वान गरेको छ।...बाँकी

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच आज भेटवार्ता हुँदै

April 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी...बाँकी

सविनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट : पशुपतिमा दाहसंस्कार गरियाे

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शरीरमा एक गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको हो । प्रहरी स्रोतका...बाँकी

कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो ।...बाँकी

भोलिदेखि शिक्षकहरूको अनिश्चितकालीन आन्दोलन

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल शिक्षक महासंघले भोलिदेखि अनिश्चितकालीन सडक आन्दोलन घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गर्दै उक्त आन्दोलनको घोषणा गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार महासंघ माघ २० गतेबाट आन्दोलनमा छ। यसक्रममा पालिका,...बाँकी