Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकारको अपिल : राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुनु

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको अराजक प्रदर्शनमा...बाँकी

१६६ नेपाली कैदीलाई यूएईले दियो आममाफी

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा ११६ जना नेपाली कैदीलाई आममाफी दिएको छ । “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल...बाँकी

तीनकुने घटना  :  थप १८ जना पक्राउ

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ । यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको...बाँकी

प्रधानमन्त्री ओली थाइल्यान्डको बैंकक प्रस्थान

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन्...बाँकी

राष्ट्रपति पौडेलले गरे संसद्‌को अधिवेशन अन्त्य

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयले...बाँकी

आज फेरि सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’ : कतिमा हुँदैछ कारोबार ?

April 1, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। विगत चार दिनदेखि सुनको मूल्यले लगातार उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ। प्रतितोला १८ सय रुपैयाँ बढेर सुनको भाउ आज अहिलेसम्मकै...बाँकी

सभामुखलाई भेटेर रविले भने : मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाको लागि ध्यानाकर्षण गराएका छन् । आज उपसभापति डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियारसहितको टोली लिएर रवि...बाँकी

राप्रपाका सांसद दीपक बोहराको निधन

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  राप्रपाका सांसद दीपक बोहराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए। बोहरा गएको संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित...बाँकी

प्रधानमन्त्री ओली आज थाइल्यान्ड जादै : यस्तो छ भ्रमण सूची

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन...बाँकी

संसदको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

April 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले चैत १९ गते मंगलबार राति बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय...बाँकी