काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले ३ अर्ब २ करोड रुपैयाँ अनुदान पाउने भएको छ। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको हानि-नोक्सानी कोषले नेपाललाई २ करोड अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। कृषि, वन तथा पर्यावरण...
५ कार्तिक, काठमाडौं । साउदी अरबको शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा १ नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। साउदी अराम्कोको परियोजनामा बुधबार बिहान भएको आक्रमणमा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ। आक्रमणमा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। मृत्यु भएका नेपालीको...
५ कार्तिक, काठमाडौं । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन आफ्ना टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने गर्दछन् । नेपालका कतिपय स्थानमा विजयादशमीको दिन...