Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रविलाई भैरहवा ल्याइयो : सोमबार कारागार पठाइने

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । शुक्रबार राती काठमाण्डौबाट पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई विमानमार्फत आज बिहान भैरहवा ल्याइएको छ ।यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा ल्याइएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । संगठित रुपमा सहकारी...बाँकी

पशुपति शम्सेर जबराले गरे रबिन्द मिश्र र धवल शमशेर राणाको निःशर्त रिहाईको माग

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २३- नजिकिदै गरेको नयाँ वर्ष २०८२ को अवसरमा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जवराले शुभकामना आदान-प्रदान गरेका छन् । सांसद जवराले शुक्रबार साँझ संचारकर्मीहरूसँग विशेष शुभकामना आदान-प्रदान गरेका...बाँकी

बैतडीमा जीप दुर्घटना, एकजनाको मृत्यु

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । चन्चलेको जिल्ला अस्पतालमा उपचारको...बाँकी

आज चैते दसैं पर्व, नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै...बाँकी

रविलाई भैरहवा लगियो

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई शुक्रबार राति भद्रकालीस्थित जिल्ला प्रहरी...बाँकी

रवि लामिछाने घरबाटै पक्राउ

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्। उच्च अदालत तुलसीपुरको...बाँकी

छविलाल जोशीलाई थुनामै राख्ने उच्च अदालत तुलसीपुरको आदेश

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उच्च अदालत तुलसीपुरले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामै राख्ने आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय...बाँकी

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प गयो

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट क्षति भए...बाँकी

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध...बाँकी

जनमत पार्टीका उपाध्यक्ष साह निलम्बित

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गरेको छ । उक्त पार्टीको केन्द्रीय अनुशासन समितिले साहलाई यसअघि ११ बुँदे स्पष्टीकरण सोधेको थियो । गत फागुन २१ मा सोधिएको स्पष्टीकरणको जवाफ साहले...बाँकी