Hamro Sanchar

रास्वपाकी नगर सचिव राई एमालेमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २९ गते


झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले)मा प्रवेश गरेकी छिन्।

नेकपा (एमाले)को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् ।

राई भूपु सैनिक आवासीय माविकी प्रिन्सिपलसमेत हुन्


प्रतिकृया दिनुहोस्