Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओली आज अर्घाखाँची जादै

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाने भएका छन्। अर्घाखाँचीको ‘पाणिनी तपोभूमि सम्मेलन’ उद्घाटनका लागि त्यहाँ जान लागेका हुन्। उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको...बाँकी

कार्यक्रमस्थल सरसफाइ गरेकोमा बालेनले दिए राप्रपालाई धन्यवाद

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर नबस्ने स्पष्ट पारेका छन् । आज बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई...बाँकी

१५ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । सिरहा जिल्लाको ११औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र...बाँकी

आन्दोलनरत शिक्षकलाई सरकारले फेरि बोलायो वार्तामा

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको छ। चैत २० गतेदेखि माइतीघर-बबरमहल क्षेत्रमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन्। महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ। शिक्षा, विज्ञान...बाँकी

मिश्र र राणासहित २० जनालाई अझै १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७३ जनालाई थप हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। राज्यविरुद्धको कसुरमा पक्राउ परेकालाई १५ दिन र आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकालाई २०...बाँकी

सरकारलाई लिङ्देनको चेतावनी नसुध्रने हो भने : बालुवाटार घेरेर भात पानी बन्द गरिदिन्छौं

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् । मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा...बाँकी

लोहनीको आरोप : देशमा रावणहरूको शासन छ

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता डा। प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको आरोप लगाएका छन् । काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ‘नेपालमा...बाँकी

खुस्बु ओली भन्छिन : ५ हजार मार्ने प्रचण्ड र बाघजस्तो झम्टेऊ भन्ने ओलीलाई कारवाही हुनुपर्छ

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा राजसंस्था फर्काउने आन्दोलनकी ‘पब्लिक फेस’ खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरेकी छन् । उनले कांग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरेकी छन् ।...बाँकी

पत्रकार रजकलाई बन्दुकले हानेर कुटीकुटी घाइते बनाएपछि आगो लगाइयो : राप्रपाका नेता सिंह

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक सिंहले राजावादी आन्दोलनका क्रममा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रहरीले एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको हत्या गरेको आरोप लगाएका छन् । आज राप्रपाले बल्खुमा आयोजना...बाँकी

प्रधानमन्त्री भन्छन् : मेरो विरोध गर्नेहरूलाई फ्रिमा रेल चढाउँला भनेको कोही आएनन्

April 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेको तर कोही पनि सम्पर्कमा नआएको बताएका छन् । आफूले नेपालमा रेल चलाउने कुरा गर्दा मजाकको विषय बनाइएको स्मरण...बाँकी