Hamro Sanchar

एमालेको सचिवालय बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १ गते


काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

आज बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्