Skip

Hamro Sanchar

दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


काठमाडौं । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंसँगै प्रहरीले उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ।

प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन्।

उनीहरूलाई आजै बिहान काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइएको छ।

अब झापास्थित भद्रपुर विमानस्थलबाट उनीहरूलाई फ्लाइटमा काठमाडौँ ल्याइने प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्