Skip

Hamro Sanchar

नेपालका रवीन्द्र ढाँट रोड टु यूएफसी ५ को फाइनलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं । बझाङको बाघले परिचित नेपाली फाइटर रवीन्द्र ढाँट मिक्स मार्सल आर्टस् (एमएमए)युएफसी सिजन ५ को ब्यान्टमवेटको फाइनलमा पुगेका छन्।

चीनको सांघाईमा आज भएको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।

उनी युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन्। उनले फाइनलमा जापानका रो टोजिमाको सामना गर्नेछन्।

 


प्रतिकृया दिनुहोस्