Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २३ गते


Advertisement

२३ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने भएको छ।

नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण मितिबारे जानकारी दिएका छन्।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने सचिव खड्काले जनाएका छन्।

एनपीएलमा प्रतिस्पर्धा गर्ने आठै टोलीले नेपाली खेलाडी अनुबन्धन गरिसकेका छन्। केही टोलीले विदेशी खेलाडी भित्र्याउने प्रयासमा छन ।


प्रतिकृया दिनुहोस्