Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुलमान घिसिङको चुनावी खर्च १४ लाख १० हजार रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


Advertisement

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी खर्च बिवरण सार्वजनिक गरेका छन् । गत फागुन २१ को प्रतिनिधिसभाको चुनावमा घिसिङले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका थिए।

घिसिङले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिता अनुसार सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको बताएका छन्। सार्वजनिक विवरणमा कुल १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरेका छन्।

घिसिङले कानुनअनुसार पारदर्शिता कायम गर्न आफ्नो सम्पूर्ण चुनावी खर्च सार्वजनिक गरेको बताएका छन्।


प्रतिकृया दिनुहोस्