हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १३ गते
Advertisement
काठमाडौं । बालेन साह नेतृत्वको सरकारमा सोविता गौतम कानुनमन्त्री नै बन्ने भएकी छन् । स्वास्थ्यमन्त्री बनाउने छलफल भए पनि अन्तिममा कानूनमा टुंगो लागेको हो ।
रास्वपा सभापति रवि लामिछानेले फोन गरेर सोवितालाई जानकारी गराएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्। केसीले २ हजार १५५ मत प्राप्त गरे। यसैगरी, दिनेश कोइरालाले १ हजार २४६ र भूमिराज बस्नेतले ५३५ मत...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न क्षेत्र अन्योल र अलमलमा रहेको बताएका छन्। दसैँको शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउन, प्रजातान्त्रिक आधार बलियो बनाउन र अर्थतन्त्र उकास्न आवश्यक रहेको...
काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न...