Skip

Hamro Sanchar

डेब्यु खेलमै शेर मल्लले लिए विकेट, नेपाललाई तेस्रो सफलता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २५ गते


काठमाडौं । नेपालले इंग्ल्यान्डको लगातार विकेट लिइरहेको छ।

शेर मल्ल र नन्दन यादवपछि सन्दीप लामिछानेले टम ब्यान्टनलाई एलबीडब्लु धरापमा पारेका हुन्।

ब्यान्टनले ५ बलमा २ रन मात्र बनाए। लामिछाने सातौँ ओभरमा बलिङमा आएका थिए। उनलाई पहिलो बलमै सफलता हात परेको हो।


प्रतिकृया दिनुहोस्