Skip

Hamro Sanchar

विश्वकपको पहिलो खेल : नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २५ गते


काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ।

मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो।

नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।


प्रतिकृया दिनुहोस्