Skip

Hamro Sanchar

दाङ  १ मा जनमोर्चाबाट गणेश आचार्यको उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा जनमोर्चाबाट गणेश आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

दाङको राप्ती गाउँपालिका ३ मा जन्मिएका आचार्य देशभक्त तथा इमान्दार नेताका रूपमा परिचीत छन् ।

 


प्रतिकृया दिनुहोस्