Skip

Hamro Sanchar

विशेष महाधिवेशन : विश्वप्रकाश र पुष्पा उपसभापति चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा चयन भएका छन् ।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका हुन् ।


प्रतिकृया दिनुहोस्