Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको विशेष महाधिवेशनमा ४९ प्रतिशत प्रतिनिधिले दर्ता गरे नाम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा यो संख्या घोषणाा गरिएको छ। यो महाधिवेशनमा सहभागी हुन अहिलेसम्म नाम दर्ता गराएका प्रतिनिधिको संख्या हो।

आयोजकले यो संख्या अझै बढ्ने बताएका छन्। विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।


प्रतिकृया दिनुहोस्