Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरु नाम दर्ता गराउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


Advertisement

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरू नाम दर्तामा सहभागी भइरहेका छन् ।कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलमा नामावली दर्ता चलिरहेको छ ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।

उद्घाटनअघि बिहान ११ बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्‍यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्