Skip

Hamro Sanchar

पुस २७ र २८ गते विशेष महाविधेशन गर्ने घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २३ गते


काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।

महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन्  ।

 


प्रतिकृया दिनुहोस्