Skip

Hamro Sanchar

एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २१ गते


काठमाडौं । सुनको मूल्य ह्वात्तै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस २१) सुन प्रतितोला ४६ सय रुपैयाँले हो ।

अघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज दुई लाख ६५ हजार कायम भएको छ ।

यस्तै, अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी यस दिन बढेर चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्