Skip

Hamro Sanchar

एनपीएल : जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १ गते


काठमाडौं । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो

जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३३ रन बनाए ।

काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट लिए ।


प्रतिकृया दिनुहोस्