Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतीय प्रतिद्वन्द्वी नकआउट गर्दै रविन्द्र ढाँट एमएफएन च्याम्पियन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १८ गते


Advertisement

काठमाडौं । नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन्।

एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्।

उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए। यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो‌।

यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।


प्रतिकृया दिनुहोस्