काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच पार्टी एकता भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी शक्तिहरू एकीकृत भएका हुन् । कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू लिङ्देन र थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति गरेका उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले समानुपातिक उम्मेदवारको सूचीमा पारिएका कोही पनि आफ्ना भान्जा र ससुरा नभएको स्पष्टीकरण दिएका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी एकतापछि निर्वाचन आयोगमा पेस समानुपातिकतर्फ संयुक्त बन्दसूचीमा ऊर्जामन्त्रीसमेत रहेका घिसिङका भान्जा र ससुरा पनि पारिएको...
जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । यस्तै जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक...