काठमाडौं । पदाधिकारीमा पराजित भएका नेकपा (एमाले)का नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारेका छन्। एमाले केन्द्रीय निर्वाचत आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार, रिमालले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारले कम्तिमा १ हजार ५०० मत पाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली...
काठमाडौं । नेकपा एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले पार्टीमा सबैसँग मिलेर काम गर्ने बताएका छन्। आफू महासचिवमा विजयी भएको जानकारी पाएपछि भृकुटीमण्डपस्थित मतगणना स्थलमा पुगेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्। पोखरेल दोस्रो कार्यकालको लागि एमाले महासचिवमा विजयी भएका हुन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा महासचिवका अर्का उम्मेदवार...
काठमाडौं । नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । ९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् ।...