काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र...
हेटौँडा । काठमाडौँ आउजाउ गर्ने कान्ति लोकपथमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे स्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। शुक्रबार साँझ ५ बजेतिरको समयमा सडक माथिबाट अचानक पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। घटनाबारे जानकारी...