काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको रिट दर्ता भएको छ । सोमबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिटलाई पुस २ गतेको पेसी तोकिएको छ । संवैधानिक इजलासमा पेस हुने कांग्रेसको रिटबाहेकका रिटलाई यही मंसिर २२ मा तोकिएको...
काठमाडौं । कांग्रेस नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् । नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार सर्वसम्मत निर्णयबाट उनको नाम सिफारिस भएको हो । राणासँगै अन्य तीनजनाको पनि नाम सिफारिस भएको उनले जानकारी दिए । कैलालीका पूर्वसभापति नरनारायण शाह,...
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरूलाई सधैं अपमान गरेको आरोप लगाएका छन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर अपमान गरेकोप्रति उनले आपत्ति जनाइन् । गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको...