Skip

Hamro Sanchar

भैँसीले हान्दा ७५ वर्षीय घर्तीको ज्यान गयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १ गते


काठमाडौं । सिन्धुलीको पसुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको ज्यान गएको छ ।

आज बिहान घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा ज्यान गएको हो ।

भैँसीले हानेर उहाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।


प्रतिकृया दिनुहोस्