Hamro Sanchar

पेट्रोलको मूल्य बढ्यो, डिजेल-मट्टितेल घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३० गते


Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोदलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ ।


प्रतिकृया दिनुहोस्