Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलाका १ हजार रुपैयाँले घट्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २३ गते


Advertisement

काठमाडौं । आज छापावाल सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला एक हजार रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार एक सय रूपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबाट चाँदी प्रतितोला १९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १९ सय रूपैयाँमा कारोबार भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्