Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साफ यू-२० च्याम्पियनसिप : नेपाललाई श्रीलंकाविरुद्ध पहिलो हाफमा अग्रता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २ गते


Advertisement

काठमाडौं । साफ य-२० च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा घरेलु टोली नेपालले अग्रता बनाएको छ।

ललितपुरको सातदोबाटस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलको पहिलो हाफ सकिदा श्रीलंकाविरुद्ध नेपाल १–० ले अघि छ।

खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो। श्रीलंकाका गोलरक्षकसहित ७ खेलाडीलाई विट गर्दै गरेको निराजनको शसक्त प्रहारले पोष्टको जाली चुमेको थियो।

नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल सम्भावना बलियो बनाउनेछ।


प्रतिकृया दिनुहोस्